राजनीति

प्रदेश १ को नामाकरण लिम्बुवान नगरे विद्रोह गर्ने चेतावनी

झापा, १२ असार/ संघीय लिम्बूवान पार्टी, नेपालका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवानको भावना विपरित प्रदेश १ को नामाङ्कन गरिए बिद्रोह गर्ने चेतावनी दिएका छन् । शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै लाखौं लिम्बुवानवासी जनताको अघात...

एकीकृत समाजवादीको केन्द्रीय बैठकबाट मन्त्री परिवर्तन गर्ने निर्णय एकमतले अनुमोदन

काठमाडौं, ११ असार । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले गरेको निर्णय केन्द्रीय कमिटी बैठकले एकमतका साथ अनुमोदन गरेको छ । काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी...

भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितः द्रोपदी को हुन् ?

एजेन्सी । भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ । सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत...

संघीय नेवाः प्रान्तीय मञ्चको तदर्थ समिति गठन

काठमाडौं, ४ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय नेवाः प्रान्तीय मञ्च, नेपालको तदर्थ समिति गठन भएको छ । शनिबार काठमाडौंस्थित कालिकास्थानमा एक कार्यक्रमका बिच सुरज श्रेष्ठको अध्यक्षतमा तदर्थ समिति गठन भएकाे हो ।...

प्रदेश नं. १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर, १ असार । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/०८० का लागि कूल रु ३९ अर्ब ७३ करोड ८३ लाखको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभएको छ...

;