राजनीति

लिम्बुवान मञ्च मैवाखोला अध्यक्षमा चरण मुसाहाङ्

ताप्लेजुङ्, १५ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मेवाखोला तदर्थ समिति गठन भएको छ । कोरोना महामारी फैलिरहेको हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै शनिबार सम्पन्न मैवाखोला गाउँपालिकाको भेलाले चरण मुसाहाङको...

लिम्बुवान कमल ५ को अध्यक्षमा शमशेर लावती चयन

दमक, १५ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल ५ को वडा कमिटी गठन भएको छ । मञ्चका उपाध्यक्ष विष्णु भट्टराईको प्रमुख आतिथ्यतामा कमलस्थित पाँडाजुगीमा शनिबार भएको कार्यक्रममा शमशेर लावतीको अध्यक्षतामा ११ सदस्य कार्य...

स्थानीय चुनाव जेठमा गर्ने सहमति

लिम्बुवानखबर, १५ माघ । पाँच दलीय सत्ता गठबन्धनसम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएको हो । त्यसबारे...

चन्द्र कुमार राईको अध्यक्षतामा प्रदेश निर्वाचन समिति गठन

मेचीनगर, १५ माघ । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाको समन्वयमा झापा क्षेत्र नं. १ को प्रदेश क निर्वाचन अध्यक्षमा चन्द्र कुमार राईको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ । शनिबार मेचीनगरमा...

कांग्रेसद्वारा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

लिम्बुवानखबर । देशकै पुरानो पार्टीको रुपमा स्थापित नेपाली कांग्रेसले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकबाट सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । पार्टीको केन्द्रीय...