राजनीति

मिक्लाजुङमा चौमन लेक्वाको कमाण्डमा लिम्बुवान भोलेन्टियर्स गठन

  मिक्लाजुङ, २६ माघ । मिक्लाजुङ ३स्थित टाँडीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल मातहतको लिम्बुवान भोलेन्टिर्यस मिक्लाजुङ फिल्ड कमान्ड गठन सम्पन्न भएको छ । लिम्बुवानका तुम्याहाङ सल्लाहकार छत्र बहादुर साम्बाज्युको सभाध्यक्ष...

प्रदेशको नामाकरण “लिम्बुवान किरात” माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, २५ माघ । प्रदेश नं. १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मंगलर लिम्बुवान किरात संघर्ष समितिमा आवद्ध ३० वटा विभिन्न राजनैतिक दल लगायतका संगठनका प्रमुखहरुको...

स्थानीय निर्वाचन ३० वैशाखमा हुने

काठमाडौं , २४ माघ। सरकारले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख ३० गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४...

मञ्चका अध्यक्ष लिङदेन आफ्नो गृह जिल्लामा, मोरङमा प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको उदघाटन

मिक्लाजुङ्, २४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक आफ्नो गृह जिल्ला पुगेका छन् । आइतबार मिक्लाजुङस्थित नेसेलुङडाँडामा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मोरङ क्षेत्र १ को प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको...

लिम्बुवान मञ्चको पान्थर प्रदेश क संयोजकमा शर्ण लक्सम

पान्थर, २३ माघ । संलोरा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल प्रदेश ‘क’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न भएको छ । आइतबार हिलिहाङ ६ स्थित जोरपोखरीमा सम्पन्न भेलाले शर्ण लक्समको संयोजकत्वमा २५ सदस्यीय अधिबेशन आयोजक समिति गठन...