राजनीति

प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

ललितपुर, २१ वैशाख । ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । आइतबार फुङलिङ बजारमा आयोजित एक कार्यक्रममा प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ४७ सदस्यीय मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सह–संयोजकहरुमा इन्द्र...

धरानमा जसपा, नेपालकाे प्रदेश १ स्तरीय गाेष्ठी

ललितपुर, २० वैशाख । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएका छन् । शनिबार जसपा, नेपालले धरानमा  आयाेजना गरेकाे प्रदेश नं. १ स्तरीय कोशी नाम...

दिलेन्द्र कुरुम्बाङको संयोजकत्वमा ९६ सदस्यीय समिति गठन

फेदेन, २० वैशाख । संयुक्त पहिचानवादी मोर्चा पान्थर जिल्ला गठन भएको छ । पान्थरको फेदेनमा शनिबार आयोजित कार्यक्रमबाट साहित्यकार दिलेन्द्र कुरुम्बाङ्को संयोजकत्वमा ९६ सदस्यीय समिति बनेको हो । समितिको सहसंयोजकहरुमा इच्छाबहादुर चेम्जोङ, देबेन्द्र आङदेम्बे, नरेन्द्र...

सन्तराम योङहाङको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा इलाम समिति गठन

दमक, १९ वैशाख । संयुक्त पहिचानवादी मोर्चा इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलामस्थित फ्रेण्डस् होटलको सभाहलमा आयोजित कार्यक्रममा सन्तराम योङहाङको संयोजकत्वमा समिति बनेको हो । नवगठित समितिको सहसंयोजकहरुमा दोर्जे मोक्तान तामाङ, शेरबहादुर...

शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा हङकङमा संयुक्त पहिचानवादी मञ्च प्रवास समिति गठन

काठमाडौं, १८ वैशाख (१ मे, २०२५) । हङकङमा संयुक्त पहिचानवादी मञ्च (मोर्चा) प्रवास समिति विस्तार भएको छ । आज मे १ तारिक अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा समिति विस्तार भएको हो...