राजनीति

एलबि पालुङ्वाको संयोजकत्वमा झापा जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

बिर्तामोड, १८ वैशाख । झापा जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । एलबि पालुङवाको संयोजकत्वमा ८१ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला समिति संयोजन गरिएको हो । बिहीबार विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङ नगर समितिको...

मा राजकुमार नाल्बोको नेतृत्वमा मोरङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

बेलबारी, १७ वैशाख । संयुक्त पहिचानवादी मोर्चा मोरङ जिल्ला समिति गठन भएको छ । माननीय संविधानसभा सदस्य राजकुमार नाल्बोको संयोजकत्वमा बुधबार बेलबारीस्थित  अादिवासी जनजाति महासंघकाे सभाहलमा ४७ सदस्यीय जिल्ला समिति गठन भएको हो । त्यसैगरी...

रेशम चौधरी डिल्लीबजार कारागारबाट थुनामुक्त

ललितपुर, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि उनी रिहा भएका हुन् । आज (बुधबार) उनलाई प्रज्ञा प्रतिष्ठानमा डा....

देउमान लिम्बुको संयोजकत्वमा सुनसरी जिल्ला मोर्चा गठन

धरान, १६ वैशाख । संयुक्त पहिचानवादी मोर्चा सुनसरी जिल्ला समिति गठन भएको छ । मंगलबार धरानस्थित इजिराईडर होटलमा आयोजित कार्यक्रममा देउमान लिम्बुको संयोजकत्वमा ६७ सदस्यीय समिति विस्तार गरिएको हो । उक्त कार्यक्रमबाट सहसंयोजकहरुमा संगीता श्रेष्ठ,...

सेसेहाङ हुक्पा चोङबाङको संयोजकत्वमा तेह्रथुममा संयुक्त पहिचानवादी मोर्चा गठन

म्याङलुङ, १२ वैशाख । तेह्रथुममा सेसेहाङ हुक्पा चोङबाङको संयोजकत्वमा ३७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको छ । विहीबार सम्पन्न संयुक्त पहिचानवादी माेर्चाकाे तेह्रथुम भेलाले संयाेजकमा चाेङबाङलाइ चयन गरेकाे हाे । उनी लिम्बुवानखबर डटकमका सम्पादक समेत...