विज्ञान प्रविधि

अर्बपति रिचार्ड ब्रान्सन आफ्नै जहाज चढेर अन्तरिक्षमा यात्रा गर्ने पहिलो व्यक्ति

एजेन्सी। बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफ्नै लगानीको रकेटमा चढेर अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् । उनको कम्पनी भर्जिन ग्यालाक्टिकले निर्माण गरेको सुपरसोनिक स्पेस जहाज आइतबार बिहान अमेरिकाको न्यु...

विदेशबाट आयातित मोवाइलमा साउनदेखि कर लाग्ने, आइएमइआई दर्ता नगरेमा नचल्ने

लिम्बुवानखबर, २२ असार । आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन “नेपालमा नचल्ने” नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने अधिकारीहरूले...

सरकारद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको तारिफ

काठमाडौं, वैशाख १६। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । आज सिंहदरबारमा केन्द्रका अध्यक्ष महावीर पुनसँगको भेटमा उनले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढका लागि लाग्न आग्रह...

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्डाको २७ बर्षे वैवाहिक सम्बन्ध तोडियो

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको २७ बर्षे वैवाहिक सम्बन्ध विच्छेद हुने भएको छ । उनीहरुले २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी सामाजिक संजालमार्फत दिएका हुन् । बिल गेट्स...

वैशाख ९ गते नेपाली आकाशमा उल्का बर्षाको रमाइलो दृश्य देखिदै

लिम्बुवानखबर। वैशाख ९ गते (भोलि) राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । नेपाली आकास सफा रहेमा र मौसमले साथ दिएमा नेपालीले यो वर्षा देख्न पाउने भएका हुन् । नेपाल एष्ट्रोनोमिकल...

;