
अनलाइन टिभीलाई व्यवस्थित बनाउन समितिकाे माग
काठमाडाैं । शनिबार संसारभरि विश्व टेलिभिजन दिवस मनाइयाे । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष...