खेलकुद

अर्जेन्टिनालाई २०२२ को विश्वकप फुटबलको उपाधि

काठमाडौं, ४ पुष । कतारमा जारी २०२२ को विश्वकप फुटबलको उपाधि ३६ वर्षपछि अर्जेन्टिनाले जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।...

तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को खेल्दै

कतार, २ पुष । एसियाली मुलुक कतारमा जारी २२औं फिफा विश्वकप फूटबलमा आज क्रोएसिया र मोरोक्को बीच खेल हुँदैछ । सेमीफाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज राती ८ बजेर ४५ मिनेटमा...

सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फूटबल क्लबलाई

ताप्लेजुङ्, १ पुष । तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न सिरिजङ्गा गोल्डकपको उपाधि काठमाडौंको सुनाकोटी सिटी फुटबल क्लवले जितेको छ । न्यू स्टार क्लब झापालाई १–० गोल अन्तरले...

विश्वकप उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्ने निश्चत

काठमाडौं, २९ मंसिर । अफ्रिकी मुलुक मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । बुधबार राती भएको दोस्रो सेमिफाइनल खेलमा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी...

अर्जेन्टिना विश्वकपको फाइनलमाः मोरक्को र फ्रान्स फाइनल प्रवेशको लागि खेल्दै

काठमाडौं । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि...