खेलकुद

आत्मानन्द कप मंसिर दोस्रो सातादेखि शुरू हुँदै

  इलाम/आत्मानन्द कपको १५ औं संस्करण खेल धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा मंसिर दोस्रो सातादेखि शुरू हुने भएको छ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको...

सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदे...

दमकका रोशनलाई तेक्वान्दोमा स्वर्ण

झापा दमक ७ का रोशन मगरले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आइटीएफ तेक्वान्दोको ७१–७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । उनले मंगलबारको खेलमा प्रदेश १ लाई स्वर्ण पदक दिलाएका थिए । प्रदेश नम्बर...

भारतमाथि नेपालको पहिलो ऐतिहासिक जितः फाइनलमा बंगलादेशसँग भिड्ने

काठमाडौं, ३१ भदौं । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १–० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा...

साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने पक्का

काठमाडौं, २८ भदाैं : साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का...