खेलकुद

माेरङले चुम्याे ताप्लेजुङ गाेल्ड कपकाे उपाधि

दमक, १० भदाैं ।  अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियाेगिता २०८१ को उपाधि मोरङले चुमेको छ । सोमबार सम्पन्न फाईनल खेलबाट सिरहाको सलहेस युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लबले...

दमक हाेटल व्यवसायी संघले चुम्याे वस्तुगत फुटसलकाे उपाधी

दमक, ७ भदौ/  दमक उद्योग वाणिज्य संघको ३४औं स्थापना दिवसको अवसरमा आयाेजित  दोस्रो अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताकाे उपाधि होटल व्यवसायी संघले हात पारेकाे छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा निर्माण व्यवसायी संघको टिमलाई...

नेपाल काभा नेसन्स लिग महिला भलिबलकाे फाइनलमा

ललितपुर, २२ साउन । घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । मंगलबार नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्तलाइ पक्का गरेको हाे । यससँगै नेपालले यसअघि आइतबार समूह...

भारत टी-२० विश्वकपकाे फाइनलमा

काठमाडाैं, १४ असार ।  भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न दाेस्राे सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले सन् २०१४ अथवा १० बर्ष पछि टी २०...

नेपाल टी २० विश्वकपको पहिलो खेलमा पराजित

ललितपुर, २३ जेठ । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका...

;