खेलकुद

इग्ल्याण्डद्वारा गोलको बर्षाः इरान ६–२ ले स्तब्ध

[caption id="attachment_22048" align="aligncenter" width="1617"] कतार प्रवास । मध्यपूर्व राष्ट्र कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा इंग्ल्याण्डले शानदार विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा एसियाली देश इरानलाई ६–२ गोलले स्तब्ध पार्दै प्रतियोगितामा...

आयोजक राष्ट्र कतार इक्वेडरसँग २–० गोल अन्तरले पराजित

लिख, ५ मंसिर/ फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतार २–० गोलले पराजित भएको हो । इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै...

कतार विश्वकप फुटबल आइतबारदेखि शुरुः नेपाली समय अनुसार खेल तालिका सहित

काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल २०२२ भोलि आइतबारदेखि मध्यपूर्व एसियाको कतारमा सुरु हुँदैछ । आइतबार ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटनको कार्यक्रम हुनेछ हुनेछ । विश्वको आधा...

चतुरे गोलकपको उपाधि आयोजक टिमलाई

माङसेबुङ, इलाम । इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले चुमेको छ । शुक्रबार भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ विरुद्ध २-० गोल अन्तरको जित...

चतुरे गोलकप : चिबुवा र आयोजक फाईनल प्रवेश

माङसेबुङ , सालि । माङसेबुङम जारी चतुरे गोलकपमा चिबुवा फुटबल क्लब र आयोजक टिम फाईनल प्रवेश गरेको छ ।सेमिफाईनल खेल अन्तर्गत पहिलो खेलमा सिक्तेम्बा फुटबल क्लबलाई २–३ को नतिजा निकाल्दै चिबुवा फाईनल प्रवेश गरेको हो । दोस्रो खेलमा माङमालुङ फुटबल क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै आयोजक टिम फाईनल प्रवेश गरेको हो । फाईनल खेल भोलि १८गते आयोजकसँग चिबुवाले खेल्ने छ । २०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेकोप्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार ७९रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।