खेलकुद

झापा इक्यानले मनायो २५औं बार्षिकोत्सव

विर्तामोड, १५ भदौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । आइतबार सामाजिक काम गर्दै इक्यान झापाले २५औं वार्षिकोत्सव मनाएको हो । इक्यान झापाले बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा...

अल्ट्रा म्याराथुन धावक राईलाई सुरुङ्गामा सम्मान

लिम्बुवानखबर। झापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन धावक विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका छन् । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा,...

फिफा वरियतामा नेपाल १६८औं स्थानमा उक्लियो

काठमाडौं । फिफा वरियतामा नेपालले तीन स्थान माथि उक्लिदै सुधार गरेको छ । बिहीबार वरियता सार्जनिक गर्दै यसअघि १ सय ७१ औं स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा १...

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

लिम्बुवानखबर । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा पुगेको छ । आज (मंगलबार) राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली साँझ हवाईमार्गबाट पोखरा पुगेको हो । भोलि (बुधबार) देखि दुई सातासम्म पोखराको अन्तर्राष्ट्रिय...

अमेरिकामा २७औं विश्व आदिवासी दिवसको अवसरमा फिप्ना भलिबल तथा फूटबल प्रतियोगिता सम्पन्न

क्यलिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले २७ औँ ‘विश्व आदिवासी दिवस २०२१’ को अवसरमा फिप्ना भलिबल तथा फुटबल कप प्रतियोगिता सम्पन्न भएको छ । आयोजकका अनुसार न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा अगष्ट ७ देखि...