जापानकी ओसाका युएस ओपन च्याम्पियन
जापानकी नाओमी ओसाकले सिजनको युएस ओपनको महिला एकलको उपाधि जितेकी छिन्। आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन्। जापानकी चौथो वरीयताकी खेलाडी ओसाकाले पहिलो...




