खेलकुद

इराकसँग नेपाल ६–२ गोलले पराजित, मनिसले डेब्यु खेलमै गरे गोल

लिम्बुवानखबर । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा ६–२ गोलले पराजित भएको हो । खेलको पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो...

आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दै

लिम्बुवानखबर डेस्क । आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । नेपाली समय अनुसार आज राति १०ः१५ बजे इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय खेल मैदानमा नेपाल र इराक बिच मैत्रिपूर्ण खेल हुँदैछ । नेपालले सन् २०२२...

जापानमा आयोजित छैटौं सिल्भर रनिड कप भलिबलको उपाधी आयोजक गल्कोट स्पोर्टसले चुम्यो

लिम्बुवानखबर। जापानमा नेपाली समूदायबीच आयोजित छैटौं सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक गल्कोट स्पोर्टस क्लबले चुमेको छ । गल्कोट समाज जापानलाई २–१ ले हराउँदै आयोजक क्लबले उपाधि जितेको हो । सोमबार भएको फाइनलमा...

१२९ बर्षको इतिहास रच्दै प्रिमियर लिगमा गोलकिपर एलिसोनले गरे गोल

एजेन्सी । १२९ बर्षको इतिहासमा अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोलरक्षक एलिसनले हेड मार्फत सुन्दर गोल...

एन्फाद्वारा ३२ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षण शुरु

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडी छनौट गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेका हुन् । नेपाल सुपर...