इपिएल विजेताले पाउने भए ५० लाख
फाइल तस्वीरः लिम्बुवानखबर । एभरेष्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणमा विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । मंगलबार इपिएलले विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कारराशीको रकम घोषणा गरेको हो । विजेताले ५० लाख र...




