खेलकुद

कोपा अमेरिका फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने पक्का

एजेन्सी । कोपा अमेरिकाको सेमिफाइनल खेल सकिएको छ । पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई र अन्तिम सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरि यि दुई टिमबिच फाइनल खेलमा पक्का भिड्ने निश्चित गरेका छन् । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा...

विश्वकै पुरानो फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं, २०असार । यूरोकप २०२० सँगै–सँगै शुरुभएको कोपा अमेरिका फूटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण आज (आइतबार) पूरा भएको छ । आज बिहान दुई क्वाटरफाइनल...

युरोकप २०२० को सेमिफाइनल समीकरण पुरा

काठमाण्डौ । १६औं संस्करणको युरो कप २०२० फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको युरोकप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको...

एशियन च्याम्पियन भलिबलको लागि छानिए १८ खेलाडी, प्रशिक्षण जारी रहने

काठमाडौं। नेपाल भलिबल संघ (एनभीए)ले एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीको लागी बन्द प्रशिक्षणमा १८ महिला खेलाडी छनौट गरेको छ । शनिबार संघले २७ जना महिला खेलाडीबाट ९ जनालाई बाहिर राख्दै १८ खेलाडीलाई छनौट गरेको...

इटाली र स्पेन सेमिफाइनलमा

एजेन्सी । युरोकप २०२० को आज राती भएको दुई खेलमा इटाली र स्पेन सेमीफाइनलमा प्रवेश गरेका छन् । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो भने स्पेनले...