खेलकुद

एन्फाद्वारा साफ च्याम्पियन आयोजिनाको लागि प्रस्ताव पेश

लिम्बुवानखबर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्नलाई औपचारिक रुपमा प्रस्ताव पेश गरेको छ । एन्फाले शनिबार विस्तृत योजना तयार गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा साफ आयोजनाका लागि...

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनल ड्र प्रकाशित

लिम्बुवानखबर। जापानको टोकियोमा जारी ओलम्पिक खेलकुद अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलको ड्र प्रकाशित भएको छ । आयोजकले सेमीफाइनल प्रवेशका लागि ड्र घोषणा गरेको हो । समूह चरणका खेल सकिएपछि अन्तिम आठको समीकरण पुरा भएको छ ।...

राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक मोहम्मदद्वारा राजीनामा घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय फुटबल टिम उनकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा थियो ।...

टोकियो ओलम्पिकको जापानमा भव्य उद्घाटन

काठमाडाैं/ चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता जापानी खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै २०२० टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन...

इन्स्टाग्राममा रोनाल्डोलाई पछि पार्दै मेस्सीको नयाँ किर्तीमान

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएका छन् । सामाजिक संचाजलमा उपाधि जितेपछि उनले राखेको फोटोमा सबैभन्दा बढी लाइक आएसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् । स्टार खेलाडी मेस्सीले आफ्नो पहिलो...