खेलकुद

आदिवासी रंगशाला निर्माण पहल पुनः शुरु

दमक, २ साउन । झापा कमल ५ लखनपुरस्थित आन्दोलन र पटक–पटकको अवरोधसँगै केहि बर्ष देखि निर्माण क्रम रोकिएको आदिवासी रंगशालाको निर्माणका लागि पहल शुरु हुने संकेत मिलेको छ । रंगशाला निर्माण समितिले स्थानीय सरोकारवाला तथा...

इटाली बन्यो १६औं युरोकपको बिजेता

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटाली १६औं संस्करणको युरोकप फुटबलको बिजेता बनेको छ । आइतबार राती भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि हात पारेको हो । इटालीले...

अर्जेन्टिना कोपा अमेरिकाको च्याम्पियन, ब्राजिल घरेलु मैदानमा स्तब्ध

एजेन्सी । अर्जेन्टिनाले ४७औं कोपा अमेरिका फुटबलको उपाधि चुमेको छ । आज (आइतबार) बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । ब्राजिलको माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल...

युरो २०२० को १६औं संस्करणमा इटाली र इंग्ल्याण्ड भिड्दै

लिम्बुवानखबर । युरो २०२० को १६ औं संस्करणको फाइनलमा उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने पक्का भएको छ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटक युरो कप विजेता इटली ९ वर्षपछि...

कोपा अमेरिका फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने पक्का

एजेन्सी । कोपा अमेरिकाको सेमिफाइनल खेल सकिएको छ । पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई र अन्तिम सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरि यि दुई टिमबिच फाइनल खेलमा पक्का भिड्ने निश्चित गरेका छन् । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा...