
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन
लिम्बुवानखबर प्रवास । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी संचार माध्यमका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भई आकस्मिक उपचार भईरहेको आबेको निधन भएको हो । जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन...