विश्व/प्रवास

युएई प्रवेश गर्न आजबाट नेपालीलाई खुल्ला

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुल्ला गरेको छ । युएईले आजदेखि लागू हुने गरी प्रवेश खुल्ला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर...

एन्फाद्वारा साफ च्याम्पियन आयोजिनाको लागि प्रस्ताव पेश

लिम्बुवानखबर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्नलाई औपचारिक रुपमा प्रस्ताव पेश गरेको छ । एन्फाले शनिबार विस्तृत योजना तयार गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा साफ आयोजनाका लागि...

मृगौला पिढीत मगरलाई दक्षिण कोरियाबाट १ लाख आर्थिक सहयोग

पाँचथर। दुवै मृगौला फेल भई उपचार गराईरहेकी पाँचथर फालेलुङ ५ की शान्तिमाया ग्याङ्मी मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले उपचारमा सहयोग पुगोस् भनी १ लाख रुपैयाँ रकम सहयोग...

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनल ड्र प्रकाशित

लिम्बुवानखबर। जापानको टोकियोमा जारी ओलम्पिक खेलकुद अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलको ड्र प्रकाशित भएको छ । आयोजकले सेमीफाइनल प्रवेशका लागि ड्र घोषणा गरेको हो । समूह चरणका खेल सकिएपछि अन्तिम आठको समीकरण पुरा भएको छ ।...

सामाजिक मञ्चद्वारा एनआरएनए साउँदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण

साउदीअरब । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबले गैर आवासीय नेपाली संघ, राष्ट्रिय परिषद (एनआरएनए) साउदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण गरेको छ । एनआरएनए साउदीको आठौं महाधिवेशन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण गर्दै लिम्बुवान सामाजिक...