विश्व/प्रवास

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको आज निधन भएको छ । कोरोना भाइरस संक्रमण भई उपचार भइरहेको बेला गैरेको निधन भएको हो । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे...

आइतबार खाडीबाट ६ सय अक्सिजन सिलिण्डर आउँदै

लिम्बुवानखबर। नेपालमा कोभिड–१९ तिब्र गतिमा फैलिएपछि त्यसलाई मद्दत गर्न मध्यपूर्वी खाडी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको...

आज अन्तराष्ट्रिय नर्स दिवस, राष्ट्रपतिद्वारा नर्सको प्रशंसा

काठमाडौं । आज अन्तर्राष्ट्रिय नर्स दिवस विश्वभरी मनाईदैछ । यसैक्रममा नेपालमा पनि नर्स दिवस ‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा...

ग्लोबल एनआरएन सिंगिङ आइडल प्रतियोगिताको डिजिटल अडिसनबाट ६० जना छानिए

  लिम्बुवानखबर। ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धी छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणबाट ६० जना...

कोरोना भाइरसका कारण बेलायत र सिंगापुर भर्ती मिति सर्‍याे

लिम्बुवानखबर । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दोस्रो लहरमा फैलिएपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति सरेको छ । कोरोना महामारी नेपालमा उच्च दरले वृद्धि भएसँगै तीन हप्ता पछाडि सरेको जनाइएको छ...