विश्व/प्रवास

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनल ड्र प्रकाशित

लिम्बुवानखबर। जापानको टोकियोमा जारी ओलम्पिक खेलकुद अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलको ड्र प्रकाशित भएको छ । आयोजकले सेमीफाइनल प्रवेशका लागि ड्र घोषणा गरेको हो । समूह चरणका खेल सकिएपछि अन्तिम आठको समीकरण पुरा भएको छ ।...

सामाजिक मञ्चद्वारा एनआरएनए साउँदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण

साउदीअरब । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबले गैर आवासीय नेपाली संघ, राष्ट्रिय परिषद (एनआरएनए) साउदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण गरेको छ । एनआरएनए साउदीको आठौं महाधिवेशन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण गर्दै लिम्बुवान सामाजिक...

दुबईमा प्रविधिमार्फत गराइयो कृतिम वर्षा

दुबई । संयुक्त राज्य इमिरेष्ट्को दुवाईमा तापक्रम ५० डिग्री पुगेर अत्याधिक गर्मी बढेपछी शहरमा कृतिम वर्षा गराइएको छ । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा क्लाउड सिडिङ प्रविधि मार्फत वर्षा गराएको हो । युएई...

“याक्थुङ आइडल सिक्किम” प्रतियोगिता हुँदै, कार्यक्रमको पोस्टर सार्वजनिक

सुबास केरुङ ‘नुनाम’ पाँचथर। सिक्किममा याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) हुने भएको छ । नियारा प्रोडक्सन सिक्किमको आयोजनामा उक्त प्रतियोगिता विश्व भरि छरिएर बसेका लिम्बू भाषिहरुले सहभागी हुन पाउने गरि गर्न लागिएको हो ।...

“सिरिजङ्गा लिपी”लाई किरात लिपि नामाकरण गरिएकोमा युमा साम्योको आपत्ति

लिम्बुवानखबर । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा राखिएको सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ नामाकरण गर्न खोजिएको भन्दै युमा साम्यो महासभाले आपत्ति जनाएको छ । चार जातीय संस्थाहरूले सिरिजङ्गाको पहिचान र सावायेत्हाङकालीन इतिहास नामेट गर्ने गरी लिपिको...