विश्व/प्रवास

युरोकपमा जर्मनीको पोर्चुगलमाथि शानदार जित

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । शनिबार घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४–२ ले पराजित गरेको हो ।...

रूसमा जहाज अवतरणका क्रममा दुर्घटना हुँदा नौको मृत्यु

एजेन्सी/ रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त...

मिनी विश्वकपको रुपमा हेरिने युरोकप आजबाट शुरु

१५औं संस्करणका विजेता पाेर्चुगल टिम काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । युरो कपमा २४...

कोरियाका समाजसेवी सेर्माद्वारा लाखौं रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान

यासोक/पाँचथरको कुम्मायक २ माङजाबुङ घरभई दक्षिण कोरियामा रहनुभएका समाजसेवी गजेन्द्र सेर्माले आफ्नो वार्डमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । २ लाख १६ हजार मुल्य बराबरको अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री समाजसेवी सेर्माले प्रदान...

फाल्गुनन्द एकता समाज मलेसियाद्वारा ११ अक्सिजन सिलिण्डर प्रदान

पाँचथर। मलेसियामा क्रियाशिल फाल्गुनन्द एकता समाजद्वारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । बुधबार समाजले २ लाख रुपैयाँ बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । फाल्गुनन्द गाउँपालिका अध्यक्ष...