विश्व/प्रवास

एसियाली मूलुक जापान र दक्षिण काेरियालाइ हराउँदै ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २० मंसिर । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत भएका दुई खेलबाट पाँचपटकका विश्व विजेता ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एसियाली राष्ट्र दक्षिण कोरियामाथि ४–१ गोलअन्तरको शानदार जितसहित ब्राजिल कतारमा जारी फिफा...

इंग्ल्याण्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेशः क्वाटरफाइनलमा भिड्ने पक्का

काठमाडौं, १९ मंसिर । कतारमा जारी विश्वकप २०२२ मा इंग्ल्याण्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ । अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो...

विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेल हुँदै

लिम्बुवानखबर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने छ । आजदेखि हुने खेलहरु अझ रोमाञ्चक हुने...

स्पेन र जर्मनीले अंक बाँडे अन्य तीन खेलमा क्रोएसिया, मोरक्को र कोस्टारिका विजयी

काठमाडौं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोस्दै...

ब्राजिल, पोर्चुगल, स्वीट्जरल्याण्डले समान ३ अंक जोड्दा उरुग्वे र दक्षिण कोरियाले अंक बाढे

काठमाडौं, ९ मंसिर । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा चार खेलहरुमा तीन खेल जित र एक खेल बराबरी भएको छ । उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई...