प्रदेश १ स्तरिय ताम्सालिङ संयुक्त संघर्ष समिति गठन

इटहरी, सुनसरी । ‘ताम्सालिङ प्रदेश निर्माणको लागि एकजुट हौं’ भन्ने मूल नाराको साथ इटहरीमा ताम्सालिङ संयुक्त र्सघर्ष समिति प्रदेश नं. १ गठन भएको छ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा समिति...

दमकमा अन्तर मिडियाकप फुटसल हुँदै

दमक, २२ कार्तिक । पत्रकार मञ्च दमक, झापाले दसैं, तिहार, छट पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । मञ्चको शुक्रबार बसेको बैठकले कार्तिक २३ गते एक दिवसीय मिडियाकप फुटसल–२०८० प्रतियोगिता आयोजना...

ऐतिहासिक लुङछाता संरक्षण गर्दै गाउँलेहरू

तेह्रथुम, १७ कार्तिक ।  तेह्रथुम जिल्ला फेदाप ५ इसिबुस्थित गैरिटोलमा रहेको ऐतिहासिक लुङछाता (लुङताङघुक) संरक्षण गर्ने भएका छन् । ढुंगाको छाता बनाएर ढुंगाकै सोलिमा गाडीएको कृतिम ऐतिहासिक बस्तुको जिर्ण अबस्था बनेपछि संरक्षण गर्नुपर्ने भएको हो...

इटहरीमा कार्तिक १८ गते संयुक्त एक्यबद्धता सभा हुँदै

दमक, १६ कार्तिक । प्रदेश १ स्थित इटहरीमा कार्तिक १८ गते प्रदेशको नाम कोशी खारेजीको माग गर्दै संयुक्त एक्यबद्धता सभा हुने जनाइएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको संयोजनमा उक्त सभा...

आत्मनन्द कप मंसिर ८ देखि शुरू हुँदै

दमक, १६ कार्तिक। वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा ‘आत्मानन्द कप पुरुष फुटबल प्रतियोगिता २०८०’ आउँदो मंसिर ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आत्मानन्द कपको यस संस्करणमा नेपाल, भारत...