पहिचानवादी गीत ‘किरात लिम्बुवान’ को भिडियो सार्वजनिक

दमक, ५ कार्तिक । प्रदेश नं १ को नाम कोशी खारेजीको माग गर्दै पहिचान पक्षधरको आन्दोलनलाई समर्थन गर्दै थप उर्जा दिने उद्देश्यले ‘किरातलिम्बुवान’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार...

“हाम्रो मुन्धुम” मासिक पत्रिका विमोचन

मेयङलुङ,तेह्रथुम/ प्रभावकारी सूचना र सन्देश मुलक समाचार साथै भाषा, कला, साहित्यलाई सम्प्रेषण गर्न तेह्रथुमको सदरमुकाम मेयङलुङबाट हाम्रो मुन्धुम नामक मासिक पत्रीका विमोचन कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ मेयङलुङको सभाहलमा एक कार्यक्रम बिच...

धरानमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) समायाजनः अध्यक्षमा खगेन्द्र आङ्बुहाङ्

धरान, २ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) धरान नगर समायोजन भएको छ । बुधबार धरान १०स्थित पार्टी कार्यालयमा आयोजिक समायोजन कार्यक्रममा खगेन्द्र आङ्बुहाङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै समायोजन गरिएको हो । पार्टीका उपाध्यक्ष...

राष्ट्रिय बहुमुखी सहकारीका सञ्चालक र कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

दमक, २८ असोज / राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा...

पहिचानवादी नेताहरु रिहाई नभए असोज ३० देखि धनकुटा जिल्ला अनिश्चितकालिन बन्द

दमक, २८ असाेज ।  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेको आफ्ना नेता, कार्यकर्ता तुरुन्त रिहाइ नगरे अनिश्चितकालीन धनकुटा बन्द घोषणा गरेको छ । धनकुटाको चौबिसे—६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू...