पाँचौं दमक महोत्सव आजबाट शुरु हुँदै
दमक, २८ माघ । झापाको दमकमा आजबाट पाँचौ दमक महोत्सव सुरु हँुदैछ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थिक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको...
दमक, २८ माघ । झापाको दमकमा आजबाट पाँचौ दमक महोत्सव सुरु हँुदैछ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थिक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको...
तेह्रथुम । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको पाँचौ जिल्ला चुम्लुङ तथा लिम्बू सांस्कृतिक परिषद तेह्रथुमको चौथो अधिबेशन आज सम्पन्न भएको छ । तेह्रथुमको मेयङलुङ बजारमा भएको पाँचौ जिल्ला चुम्लुङ तथा चौथो लिम्बू सास्कृतिक परिषदको...
विराटनगर, २५ माघ । प्रदेश १ सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । प्रदेश राजधानी विराटनगरस्थित विग होटलमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो । प्रदेश...
ताप्लेजुङ, १५ माघ । ताप्लेजुङको पवित्र धार्मिक स्थल मुक्कुमलुङमा केबलकार निर्माण गर्न नहुने अडान दोहो¥याउँदै सोमवार फुङलिङमा जनप्रर्दशन भएको छ । ‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता...
दमक, १४ माघ । फिदिम ४ स्थित मेची इङलिस बोडिङ सूकलमा लिम्बु भाषाको अध्यन/अध्यापन हुनेभएको छ । आइतबार उद्घाटन कार्यक्रमको आयोजना गरि सुरु गरिएको हो । त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक तथा किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष...