प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको प्रशिक्षण तथा जनजागरण कार्यक्रम सम्पन्न
दमक, १४ माघ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको एकदिने प्रशिक्षण तथा जनजागरण कार्यक्रम झापा लगायत विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ । शनिबार समितिले झापा लगायत सुनसरी, उदयपुर, इलाम लगायत जिल्लाहरुमा...




