रेशमलाल चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचितः संस्थापक अध्यक्ष सह–अध्यक्षमा मनोनित

नागरिक उन्मुक्ति पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनले अध्यक्षमा पार्टीका संरक्षक रेशमलाल चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन कार्यकतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् । टीकापुर घटनामा जेल परेपछि कारागारबाट...

आज चासोक उधौली पर्व विविध कार्यक्रम गरि मनाईदै

दमक, १० पुष । प्रकृति पुजुक किराती जातीहरु लिम्बु, राई, सुनुवार र याक्खा लगायतले आज आफ्नो मौचिक चार्डको रुपमा चासोक उधौली पर्व हर्षोल्लासका साथ मनाउँदैछ । मार्ग शुक्ल पूर्णिमाका दिन अथवा धान्य पूर्णिमाको दिन आज...

रचना लावती नरेन्द्रबहादुर–कमलादेवी साहित्यक पुरस्कारबाट पुरस्कृत

दमक, ८ पौष। किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर–कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा दमकमा स्थायी रूपमा बसाेबास गर्दै आउनुभएकी साहित्यकार रचना लावती पुरस्कृत हुनुभएको छ । जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा भवनदाता नरेन्द्र...

पुष १० गते दमक र कमलले संयुक्त रुपमा चासोक मनाउँदै

दमक, ६ पुष । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम उधौली पर्व मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा संयुक्त...

ओलीले पाँचथर पुगेपछि मध्य पहाडी लोकमार्ग पछ्याउने हिम्मत गरेनन्

पाँचथर, १ पुष । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडि लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् । प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको...