सागर केरूङकाे निर्दशनमा बने भिडियाे ‘नुरिकाङ वयेा’ सार्वजनिक

दमक, २० चैत । रंगकर्मी, कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार मोनि ताम्लिङको शब्द, संगीत र आवाजमा सजिएको गीत ‘नुरिकाङ वयो’को...

फालेलुङमा पाँचौ चौरी पर्यटन महोत्सव हुने

पाँचथर, २० चैत । फालेलुङ गाँउपालिका ४ चाररातेमा ‘पाँचौ फालेलुङ चौँरी पर्यटन महोत्सव २०७९’ को तयारी सुरु गरिएको छ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने र चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने...

लिम्बुवान मञ्च झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन समिति गठन

दमक, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन क्षेत्रीय समिति गठन भएको छ । दमकका पुराना पहिचानवादी नेता टंक केरुङको अध्यक्षतामा नयाँ समिति गठन भएको हो...

झापामा जिल्लास्तरीय सहकारी सेम्मलनको मन्त्री आङबोबाट उदघाटन

बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको...

धरान १५मा लिम्बुवानको टोल समिति गठन

धरान, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ मा टोल समिति गठन भएको छ । शनिबार मञ्चका प्रान्तीय उपमहासचिव भुपेन्द्रसुन्दर लावतीको प्रमुख आतिथ्यतामा टोल समिति गठन भएको हो । शनिबार आयोजित टोल...