जसपाले बनायाे रामसहाय प्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार ललितपुरस्थित बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय...

प्रदेश १ को पुनः नामाङकनको माग गर्दै आन्दोलनको घोषणा

दमक, २५ फागुन । प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएकोमा पुनःनामकरणको मागसहित आन्दोलनको घोषणा गरिएको छ । सबै सरोकारवालाहरुको संयुक्त बैठकले ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ गठन गरि आन्दोलन घोषणा...

कियाचु फेदेन अध्यक्षमा पुनः नेम्बाङ् निर्वाचित

फेदेन, पान्थर । किरात याक्थुङ चुम्लुङ फेदेन नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले पुनः देउकुमार नेम्बाङ् अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अधिवेशनले नेम्बाङकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति...

नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित

काठमाडौं, २५ फागुन । कांग्रेस नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । आज बिहीबार संसद भवनमा सम्पन्न निर्वाचनमा अत्यधिक मत प्राप्त गरेर नेता पौडेल राष्ट्रपति निर्वाचित भएका हुन । पौडेलले ३३ हजार...

कोशी प्रदेश खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी, आन्दोलनले गति लिर्दै

काठमाडौं, २२ फाल्गुन । ‘कोशी प्रदेश’ खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको इलाम माङसेबुङ ५ को वडा कार्यालयमा आन्दोलनकारीहरुले तालाबन्दी गरेका हुन् । त्यस्तै माङसेबुङकै अर्को वडा...