आज माघे संक्रान्तीः कक्फेवा तड्नाम

दमक, १ माघ । आज माघ १ गते माघे संक्रान्ती देशभरी विभिन्न कार्यक्रमगरी धुमधाम मनाइन्दैछ । आजको दिन हिन्दु धर्मावलम्बीहरुले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, कन्काई माई लगायत विभिन्न शक्ति पिठहरुमा माघ स्नान...

दमकमा आगलागी हुँदा करोडौंको क्षति

दमक, १ माघ । झापाको दमकमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । आज (आइतबार) विहान साढे तीन बजे स्थित नमुना मार्गसँग जोडिएका पसलमा आगलागी भएको हो । राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले...

याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक

काठमाडौ, २९ पुष  / याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक भएको छ । नोइत्छो अर्थात् खस नेपाली भाषामा ‘शुभकामना’ को शुक्रबार याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सको निर्माणमा शब्द/संगीत...

भाेली देखि माइमेला लाग्दैः सुरक्षा व्यवस्था व्यवस्थित पारिने

माइधार,२९ पुष । पूर्वकै प्रसिद्ध मेला कन्काई माई मेला यसपटक शिवसताक्षी नगरपालिकास्थित वडा नम्बर १० माइधारमा धुमधामले लाग्ने भएको छ । स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कन्काई नगरपालिकाको कोटीहोममा समेत लाग्ने बताइएको...

क्रिकेटर सन्दीप भोलि थुनामुक्त हुँदै

काठमाडौं, २८ पुष । नेपालका अन्तराष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएको हुँदा उनी भोलि (शुक्रबार) छुट्ने भएका...