मञ्चद्वारा पृथ्वी जयन्तीको भर्त्सना

दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पुष २७ गतेलाई पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकताको नाममा सरकारले दिएको राष्ट्रिय विदाको भर्त्सना तथा विरोध गरेको छ । सरकारले राजतन्त्र फर्काउने शुरुवात गरेको भन्दै मञ्चका अध्यक्ष...

प्रदेश १ मा मन्त्रालय घटाएर ९ कायम गर्ने प्रदेश सरकारको निर्णय

नवगठित प्रदेश नम्बर १ सरकारको सोमबारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेश मन्त्रालयको संख्या ९ मा झार्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ मा मन्त्रालयको संख्या ७ बाट १४...

झापामा बालमैत्री स्थानीय तह निर्माण गर्न ११ बुँदे प्रतिवद्धता

झापा, २५ पुष । बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा...

लिम्बुवानद्वारा मालपोत र नापी कार्यालय नसार्न माग गर्दै ज्ञापनपत्र

धरान, २४ पुष । धरान १६ स्थित कृषि विकास बैंकको भवनमा सञ्चालित मालपोत र नापी कार्यालयलाई धरान ६ स्थित पानवारी नसार्न माग गर्दे ज्ञापनपत्र बुझाइएको छ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सुनसरी जिल्ला र...

पवित्रहाङमा कप महिला फूटबल आगामी माघ २३ देखि फाल्गुन ३ गतेसम्म हुने

दमक, २४ पुष । १३ औँ संस्करणको पवित्रहाङ्मा कप महिला फुटबल प्रतियोगिता आगामी माघ २३ देखि फागुन ३ सम्म आयोजना गरिने भएको छ । किरात धर्म गुरुआमा पवित्रहाङ्मा लिङ्देनको ६७ औँ जन्मोत्सव अवसरमा किरात धार्मिक...