दमकका रोशनलाई तेक्वान्दोमा स्वर्ण

झापा दमक ७ का रोशन मगरले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आइटीएफ तेक्वान्दोको ७१–७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । उनले मंगलबारको खेलमा प्रदेश १ लाई स्वर्ण पदक दिलाएका थिए । प्रदेश नम्बर...

स्वतन्त्र उम्मेद्वारी दिने जसपाबाट निष्काशित

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको आधिकारिक निर्णय विपरित स्वतन्त्र उम्मेद्वारी दिएका पार्टीका नेता कार्यकताहरुलाई निष्काशन गरेको छ । बिहीबार जसपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेरै पार्टी अनुशासन उल्लंघन गरी उम्मेद्वारी कायम राखेको भन्दै स्वतन्त्र...

संघीय मञ्चले पान्थरमा चुनावी गतिविधि शुरु गर्दै

रवि पाँचथर, १ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पान्थर जिल्लामा चुनावी अभियानलाई निरन्तरता दिएको छ । मंगलबार पान्थर प्रदेश २ को मिक्लाजुङस्थित रवि बजारमा प्रदेश निर्वाचन परिचालन समिति समेत गठन गरेको जनाइएको छ ।...

आदिवासी जनजाति महासंघका पूर्व महासचिव गुरूङकाे निधन

नेपालको आदिवासी जनजाति आन्दोलनका नेता एवम् मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ । सोमबार हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षीय गुरुङको निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका...

चुलाचुली २ मा लिम्बुवान मञ्चको नयाँ कार्य समिति चयनः अध्यक्षमा खड्ग देवान

चुलाचुली, ३० असोज । संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुली गाउँपालिका अन्तर्गत २ नम्बर वडामा वडा समिति विस्तार भएको छ । खड्क देवानको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । आइतबार चुलाचुली २ मा आयोजित...