मोरङ मञ्चद्वारा समानुपातिक र प्रत्यक्ष उम्मेद्वारहरुलाई जितको शुभकामना दिर्दै सम्मान

पथरी, ३० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, जिल्ला कार्य समिति मोरङ्ले आसन्न मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेश सभा सदस्यमा मनोनयन भएका उम्मेद्वारहरुलाई सम्मान गरेको छ । आइतबार...

शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे निधन

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज...

मञ्चद्वारा प्रदेश १ का समानुपातिक उम्मेद्वारहरुको फोटो सार्वजनिकः अध्यक्ष लिङ्देन बन्दसूचीको एक नम्बरमा

दमक, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रियले प्रदेश नं. १ बाट समानुपातिक बन्दसूचीमा रहेका ३७ जना उम्मेद्वारहरुको फोटा सार्वजनिक गरेको छ । अध्यक्ष कुमार लिङदेन मिराकको नाम मञ्चले पेश गरेको बन्दसूचीको पहिलो नम्बरमा रहेको छ...

मञ्चको पार्टी कार्यालय उद्घाटनः उम्मेद्वारहरुलाई सम्मान

विर्तामोड, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला कार्य समितिको नयाँ पार्टी कार्यालय आजबाट संचालनमा आएको छ । विर्तामोडस्थित नयाँ बसपार्कमा आज मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले...

रक्तदानमा १०१ पिन्ट रगत संकलित

६७औं प्रहरी दिवसको अवसरमा बिहीबार दमकस्थित इलाका प्रहरी कार्यालय दमकले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत जम्मा भएको छ । नेपाल रेडक्रम सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा इप्रका दमकले आयोजना गरेको रक्तदानमा...