कमल ७ मा लिम्बुवान मञ्चको वडा समिति गठन

दमक, ९ असोज । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल गाउँपालिका अन्तर्गत वडा नं. ७ मा समिति गठन भएको छ । आइतबार कमलमा आयोजित एक कार्यक्रमले अनुप नेम्बाङ्को अध्यक्षतामा नौं सदस्यीय वडा समिति गठन भएको...

मेची राजमार्ग पाँच दिन बन्द हुने

दमक, ९ असोज । झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम जोडिने मेची मार्ग पाँच दिने बन्द हुने भएको छ । लिम्बु जातीहरुको जातीय किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, मुक्कुमलुङ संयुक्त...

नामाङकनकाे बिषयमा बृहत बहस कार्यक्रम हुँदैः लिम्बुवान किरात नै किन उपयुक्त ?

काठमाडौं, ८ असोज । याक्थुङ लेखक संघ उपत्यका समितिले काठमाडौंमा बृहत बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि आइतबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम हुने बताइएको छ । लेखक संघले प्रदेश नम्बर १ को नामकरण लिम्बुवान...

दिपक र मेलिनाकाे स्वर रहेकाे ‘तिम्रो हुने मन छ’ सार्वजनिक

दमक, ८ असाेज । चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको ‘तिम्रो हुने मन छ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई,...

कलाकार दयाहाङ् राईलाई पुत्रलाभ

काठमाडौं, ८ असोज । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नी बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन्...