अपाङ्गता भएकालाई आगामी निर्वाचनमा सहभागी गराउने प्रतिवद्धता

बिर्तामोड, भदौं ३० । अपाङ्गता भएका व्यक्तिहरुकोे राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि...

आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

३० भदौ, काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका...

लायन्स क्लव अफ झापा दमकद्वारा अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग

दमक/ लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्र्तगत झापाको कमल गाँउपालिका वडा नं. ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । क्लव कोशाध्यक्ष एवं दमकका सफल युवा ब्यवसायी सन्दिप...

साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने पक्का

काठमाडौं, २८ भदाैं : साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का...

रूक्सनाकाे ‘यरिक यरिक नाेगेन’ बाेलकाे गीत सार्वजनिक

झापा, २८ भदौ । ‘द भ्वाइस अफ किड्स नेपाल’मार्फत चर्चामा आएकी बालगायिका रुक्सना लिम्बूको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । रुक्सनाको ‘यरिक यरिक नोगेन’ बोलको गीतलाई आइतबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो...