मेची मार्गमा भईरहेको बन्द चार बुँदे सहमति गर्दै फिर्ता

फुङ्लिङ(ताप्लेजुङ) । “पाथिभरा” भन्ने शब्दलाई नै प्रतिवन्ध लगाइ सो को सट्टामा “ताप्लेजुङ” राखेर मात्र महोत्सव सञ्चालन गर्न आयोजकसङ्ग सहमति भएपछि हिजोदेखि जारी आन्दोलन स्थगन गरिएको छ । आन्दोलनकारीले असोज ९ देखि असोज १३ गतेसम्म बन्दको...

झापामा ६ लाख ६३ हजार तीन सय ११ मतदाता कायम

झापा, १० असोज । पाँच वटा प्रतिनिधिसभा र दश वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष...

शिवसताक्षी १० मा कियाचु दोस्रो वडा अधिवेशन सम्पन्न

दमक, १० असोज । शिवसताक्षी नगरपालिका १० मा किरात याक्थुङ् चुम्लुङ् वडा कार्य समितिको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । शनिवारका दिन सम्पन्न अधिवेशनले बालकृष्ण चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय वडा कार्य समिति समेत चयन...

शेरबहादुर लाओतीको अध्यक्षतामा किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भो गठन

दमक, ९ असोज । शेरबहादुर लाओतीको अध्यक्षतामा ५१ सदस्यीय किरात याक्थुङ पापोहाङ लाओती सयङ गठन भएको हो । शनिबार इलामस्थित माङसेबुङ ५ मा आयोजित सयङको प्रथम साधारण सभाले लाओतीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो...

झापा ५ मा ओली विरुद्ध यूगको उम्मेद्वारी घोषणा

लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गरेका छन् । शनिबार दमक चोकको पिपलबोटबाट एमाले अध्यक्ष ओलीविरुद्ध आफ्नो उम्मेद्वारी घोषणा गरेका पाठकले नयाँ...