माङसेबुङ ४ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

दमक, १३ असार । इलाम जिल्ला माङसेबुङ गाउँपालिेका वडा नंं ४ मा तीन दिने महिला उद्घोषण तालिम सम्पन्न भएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रालिको आयोजना तथा वडा नं. ४ को आर्थिक सहयोगमा तीन...

मोर्चाको झापा र मोरङमा अन्तरक्रिया

दमक, १३ असार । संयुक्त पहिचानवादी मोर्चाले झापा र मोरङ जिल्लामा राजनीतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतमा झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङको नगर कार्यालयमा विहीबार जिल्ला...

इटहरीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा राजेन्द्र दाहाल

इटहरी, ११ असार । संयुक्त पहिचानवादी मोर्चाको इटहरीमा अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार इहटरीस्थित कियाचूको भवनमा आयोजित कार्यक्रमले राजेन्द्र दाहालको संयोजकत्वमा ३९ सदस्यीय मोर्चा गठन गरेको हो । मोर्चाका संघीय...

दमक नगरपालिकाकाे बजेट एक अर्ब ४७ करोड पेस

दमक, ११ असार । झापाको दमक नगरपालिकाले  १७औँ नगरसभामा आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब ४७ करोडको बजेट पेस गरेको छ । मंगलबार सभाले अस्वाभाविक आन्तरिक स्रोतको अनुमान गरेर बजेट ल्याएको हो । चालू...

लिम्बु लघु चलचित्र ‘थङ्’काे छाँयाङकन सम्पन्नः शिर्ष गीत ‘थिङगारेन थङ्’काे रेकर्ड सम्पन्न

ललितपुर, ११ असार । लिम्बु भाषाको लघु चलचित्र 'थङ्' काे छाँयाङकन सकिएकाे छ । चलचित्रका निर्माता/निर्देशक सागर केरूङले  साे वताएका हुन् । याक्थुङ समुदायले गुमाएको मातृभुमि प्राप्त गर्न गरिरहेको संघर्षबारेकाे कथा उक्त लघु चलचित्रले बाेकेकाे...