किरात याक्थुङ चुम्लुङ ललितपुर अध्यक्षमा ई शुभराज थाम्सुहाङ् निर्वाचित

ललितपुर, ५ असोज । किरात याक्थुङ चुम्लुङ् जिल्ला कार्य समिति ललितपुरको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीबार ललिपुरस्थित चुम्लुङ हिममा आयोजित अधिवेशनले इन्जिनियर शुभराज थाम्सुहाङको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । कियाचू...

अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलनले जारी गर्याे आठ बुँदे घोषणापत्र

ललितपुर, ५ असाेज । अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन आठ बुँदे अन्तरधार्मिक काठमाडौ घोषणापत्र-२०८२ जारी गर्दै समापन भएको छ । आईतबार काठमाडाैंस्थित रिपाेर्टसक्लबकाे सभाहलमा  मुल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सो कुराको जानाकारी दिएकाे हाे ।...

चुम्लुङले लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रति सधै असहमति जारी राख्ने

ललितपुर, ३ असोज । किरात याक्थुङ चुम्लुङले लिम्बुवान सुनिश्चितताबिनाको संविधानप्रति सधै असहमति रहने बताएको छ । चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले आज एक विज्ञप्ति जारी गर्दै असहमति रहेको बताएका हुन् । विज्ञप्तिमा गत भदौ २३...

संविधान दिवस कतै उत्सवः कतै कालो दिन

काठमाडौं, ३ असोज । टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी सरकारका तर्फबाट संविधान दिवस भव्य रुपले मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, पूर्व राष्ट्रपतिहरु, पूर्व प्रधानमन्त्री सहित...

संविधान २०७२ विभेदकारी संविधान हो – प्रा.डा. महेन्द्र लावती 

ललितपुर, २ असोज । संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले २०७२ को संविधान विभेदकारी भएको बताएका छन् । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएपनि कागजी अक्षरमा मात्र सिमित रहेको स्पष्ट रहेको छ ।...