संघर्ष समिति र कियाचु ताप्लेजुङले ‘मुकुम्लुङ पर्यटन महोत्सव’ नाम रुपान्तरण गर्न माग

ताप्लेजुङ, मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ...

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ८७ दल सहभागी हुने

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा ८७ दलले सहभागिता जनाउने निश्चित भएको र त्यसमा एकल तथा संयुक्त गरी...

फाल्गुनन्दका जीवित चेला इङनाम अस्वस्थ्य

झापा, ९ भदाैं । जातीय मुक्तिका अग्रणी नेता तथा किरात महागुरु फाल्गुनन्दका एकमात्र जीवित चेला बलिराज इङ्नाम अस्वास्थ भएका छन् । उमेरले ९५ वर्ष पार गरेका इङ्नाम दुइ महिनाअघिबाट खाना नरुच्ने, मधुमेह बढेको कारण अस्वास्थ...

पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ पोखराको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले एक...

जनमुक्तिका संघीय अध्यक्ष पालुङ्वा चढेको जिप भेडेटारमा दुर्घटना

धनकुटा, ७ भदौं । राष्ट्रिय जनमुक्ति पार्टीका संघिय अध्यक्ष केपी पालुङ्वा लगायत तिन नेता मंगलवार धनकुटाको भेडेटार नजिकै सवारी दुर्घटनामा परेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी संगठनमा आवद्ध कार्यकर्ताहरुलाई चुनावी प्रशिक्षण दिन ताप्लेजुङ हिंडेका अध्यक्ष...