नेफिन झापाको अध्यक्षमा पाण्डपलाल चौधरीले उम्मेद्वारी दिने

झापा, ७ भदौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) झापाको सातौ अधिवेशनमा अध्यक्ष पदमा उपाध्यक्ष पाण्डपलाल चौधरीले उम्मेद्वारी दिने भएका छन् । चौधरी यसअघि थारु कल्याणकारी सभाबाट नेफिनमा प्रवेश गरेका हुन् । झापा अर्जुनधारा–६ निवासी...

संघीय मञ्च निर्वाचनमा होमियोः प्रदेश १ निर्वाचन परिचालन संयोजकमा महासचिव चेम्जोङ

दमक, ६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेभएको छ । मञ्चले निर्वाचन आयोगमा पार्टी दर्ता गर्दै चुनावमा जाने निर्णय गरेको हो । मञ्चले गत...

पालाम ‘मारोती फुङ्’को भिडियो छायांकन सम्पन्न

काठमाडौं, ५ भदौं । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौमा सम्पन्न भिडियोको निर्देशन नरेश वनेम फागोले गरेका हुन । सागर केरुङको शब्द र नरेश वनेम फागोको लय संकलन...

दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न

श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा दमकमा शनिबार अपरान्ह बृहत रथयात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजनामा दमकका दर्जन बढी सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा निकालिएको रथयात्रामा करिब एक हजार बढी...

माओवादीको २१ पदाधिकारीहरु टुंगो लाग्याे : पदाधिकारीमा महिला एकजना मात्र

काठमाडौं, ४ भदौं । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुङ्गो लगाएको छ । शनिवार सम्पन्न स्थायी समिति बैठकले पदाधिकारी टुङ्गो लगाएको हो । आफूलाई सबैभन्दा समावेशी पार्टीको रूपमा दाबी गर्दै आएको...