दमकमा भुमिहिन, सुकुम्बासीहरुलाई निस्सा वितरण आजबाट शुरु

दमक नगरपालीका वडा नम्बर १ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई आज धनिपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानिय नवदुर्गा मन्दिरमा आज एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उप...

कवि मोती चाम्लिङकाे ‘प्रवास, बुकी र बास्ना’ बजारमा

दमक, २ भदौं । पाँचथर, मिक्लाजुङका कवि मोती चाम्लिङको कविता सङ्ग्रह ‘प्रवास, बुकी र बास्ना’ बजारमा आएको छ । बुधबार ललितपुरको झम्सिखेलस्थित पोर्क हब एन्ड मोन्स्क बारमा आयोजित एक कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।...

भदौं ३ र ४ गते मञ्चको प्रदेश नं. १ काे बैठक बस्दै

दमक, २ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै चुनावमा होमिन्ने तयारी गर्दै बैठक बस्न लागेको बताइएको छ । मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुने दुवै...

लिम्बु कर्मचारी मञ्च गठन

लिम्बुवानखबर, ३१ साउन । याक्थुङ लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको छ । शुक्रबार ललितपुरको नखिपोटमा अवस्थित चुम्लुङहिममा आयोजित भेलाले टार्जन कुमार लिम्बूको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ कर्मचारी तदर्थ समिति...

सुनिता र नोगेनको ‘पानी है पर्यो’ सार्वजनिक

माङसेबुङ । गायीका सुनिता संयक लिम्बू र गायक नोगेन हाङ्सरुम्बा लिम्बुको सुमधुर आवाजमा सजिएको गीत ‘पानी है प¥यो’ सार्वजनिक गरिएको छ । गीतकार बिष्णु किराती लिम्बूको शव्द गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको संगीतमा सजिएको गीत...