फाेनिज झापाबाट तीन पत्रकार पुरस्कृत

विर्तामोड २७ साउन /  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा समितिको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार झापाको विर्तामोड स्थित साई पार्टी प्यालेस सिटी सेन्टर सभाहलमा आयोजित...

प्रदेश नं. १ को नामाकरण लिम्बुवान नभए शसक्त आन्दोलन चर्काउनेः कुमार लिङदेन ‘मिराक’

काठमाडौं, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले नेपालका लागि संघीयता अपरिहार्य भएको बताएका छन् । प्राईम टिभीको “जनता जान्न चाहान्छन्” ऋषि धमलाको कार्यक्रममा उनले संघीयता हटाए देशमा अकल्पनिय हुने...

मञ्चका दुई नेता पितृ शोकमा

दमक, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुई नेताहरु पितृ शोकमा परेका छन् । मञ्चका संघीय सह–सचिव तथा लिम्बुवान प्रान्तीय उपमहासचिव लावाहाङ चेम्जोङ् (दिपेन्द्र) र मञ्चका संघीय सचिवालय सदस्य तथा दक्षिण कोरिया प्रवासका अध्यक्ष...

एमालेले भदाैं २० गते १६५ वटैं निर्वाचनमा उम्मेद्वार सिफारिस गर्ने

काठमाडौ, २६ साउन । नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय...

पाँचथरका पत्रकार सेर्मा ‘फोनिज पत्रकारिता पुरस्कार २०७९’ बाट पुरस्कृत हुँदै

पाँचथर, २५ साउन । पाँचथरका पत्रकार कविन्द्र सेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले स्थापना गरेको ‘फोनिज पत्रकारिता पुरस्कार २०७९’बाट पुरस्कृत हुनेभएका छन् । फोजिन पाँचथरको गत मंगलबार बसेको बैठकले जिल्लाकै अग्रज पत्रकार सेर्मालाई...