फोनिजद्वारा चार पत्रकार पुरस्कृत र संचार संस्था सम्मानित हुँदै

काठमाडौं , २४ साउन । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन् । फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको पुरस्कार...

दमकमा २८औं आदिवासी दिवस भव्य सम्पन्नः सभागृहको नाम शिलान्यासको राख्न पहल थाल्ने प्रतिबद्धता

दमक, २४ साउन । २८औं विश्व आदिवासी दिवस दमकमा भव्य रुपले मनाइएको छ । दमक नगरपालिकाको प्राङ्गणदेखि विभिन्न जातीहरुको जातीय झाँकीको ¥याली सहित नगर परिक्रममा गर्दै दमक ८स्थित कस्मिक पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो...

यायोक्खाले ३५औं स्थापना दिवसमा सम्मान सहित विविध कार्यक्रम गरि मनायाे

काठमाडौं, २३ साउन । किरात राई यायोक्खा केन्द्रीय समितिले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा लेखक, पत्रकार, खेलाडी, संगीतकार लगायत १५ जनालाई सम्मान पुरस्कार र १७ जना बढीलाई नगदसहित छात्रावृति प्रदान गरेको छ । संघीय...

मधेशी दलहरु बिच ‘मधेशी गठबन्धन’को पहल

लिम्बुवानखबर सम्बद्ध दाता । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ । मधेशकेन्द्रित राजनीतिक दलहरुबीच पनि ‘मधेशी गठबन्धन’का लागि पहल हुन थालेको छ । मधेशका...

सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न

बेलायत, २३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके तथा लिम्बुवान सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न भएको छ । शनिबार मञ्चका अध्यक्ष देवी बहादुर...