लिम्बुवान, किरात प्रदेश नामाकरण नगरिएसम्म आन्दोलन जारी रहने चेतावनी
विराटनगर, २२ साउन । प्रदेश १ को नामाङकन पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश घोषणा नगरिएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीहरुले चेतावनी दिएका छन् । संयुक्त संघर्ष समितिले आइतबार प्रदेश संसद भवन अगाडि लिम्बुवान, किरात प्रदेश नामाङकन...




