अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जलश्रोत तथा उर्जा मन्त्रालयलाई जिल्ला प्रशासन मार्फत स्मरणपत्र पठायाे

ललितपुर, ११ असार ।  ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिकास्थित अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जिल्ला प्रसाशन कार्यालय, ताप्लेजुङमार्फत जलश्रोत तथा उर्जा मन्त्रालयलाई स्मरण पत्र बुझाएका छन् । मंगलबार संघर्ष समिति संयोजक बीरबल लिम्बूले  प्रमुख जिल्ला...

लिम्बु भाषामा बनेकाे चलचित्र ‘चे’ उत्कृष्ट चलचित्र घाेषणा

ललितपुर, असार । पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ काठमाडाैंमा सम्पन्न भएकाे छ । आइतबार चावहिलस्थित चलचित्र विकास वाेर्डकाे सभाहलमा सम्पन्न महाेत्सवबाट  याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड पाएकाे छ भने चलचित्रका...

लिम्बू भाषा साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्नः कुल २०६ विद्यार्थी सहभागी

पान्थर, ८ असार । लिम्बू (याक्थुङ) भाषा, साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा ११ र १२ को परीक्षा...

संयुक्त पहिचानवादी मोर्चाले पान्थरमा भेटघाट र संगठन विस्तारमा तिव्रता

फेदेन, ८ असार । संयुक्त पहिचानवादी मोर्चा आगामी चार महिनाभित्र पार्टीमा रुपान्तरण गर्ने संयोजक प्रो.डा.महेन्द्र लावतीले खुलासा गरेका छन् । फेदेनमा पत्रकारहरुसँग कुरा गर्दै लावतीले खुलासा गरेका हुन् । मोर्चाले पान्थरको हिलिहाङमा विभिन्न सामाजिक तथा...

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...