प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न संघर्ष समितिकाे माग

काठमाडाैं, लिख । विभिन्न दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्न माग गरेका छन् । ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’मा आबद्ध दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले आज काठमाडौंको अनामनगरमा...

प्रदेश १ नामकरण बारे विराटनगरमा सर्वदलीय बैठक शुरु

विराटनगर, २४ असार । प्रदेश १ को नामकरणका लागि सरकारले आह्वान गरेको सर्वदलीय बैठक विराटनगरमा सुरू भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्रीको आव्हानमा सुरू भएको बैठकमा प्रदेश संसदीय दलका शिर्ष नेताहरू सहभागी छन्...

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन

लिम्बुवानखबर प्रवास । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी संचार माध्यमका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भई आकस्मिक उपचार भईरहेको आबेको निधन भएको हो । जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन...

कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने

दमक, २४ असार । इलाम चुलाचुलीका स्थायीवासी कवि सुन्दर कुरुपलाई यो वर्ष अर्थात् २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । बिहीबार बसेको भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वर्द्धन समितिको बैठकले २०७९ सालको...

दमक नगरका प्रमुख उपप्रमुखले सरकारी कार्यालय प्रमुखहरुसँग सेवा प्रवाह बारे गरे छलफल

दमक, लिम्बुवानखबर । दमक नगरपालिकामा रहेका सरकारी कार्यालयका प्रमुखहरुसंग नगरमा सेवा प्रवाहलाई सहज बनाउने बिषयमा छलफल भएको छ । ईलाका प्रशासन कार्यालय, बिद्युत प्राधिकरण, सडब डिभिजन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसंग ति...