सागर केरुङकाे नाट्यकृति ‘सुनौली रुपौली’को विमोचन
ललितपुर, २६ असार । लिम्बू संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति ‘सुनौली रुपौली’को आइतबार विमोचन भएको छ । रङ्ग तथा चलचित्रकर्मी, निर्देशक सागर केरुङ्द्वारा लिखित नाटक विमोचन गरिएको हो । ललितपुर तिखेदेवस्थित किरात याक्थुङ चुम्लुङको...




