प्रदेश नं. १ को नाम “लिम्बुवान, किरात प्रदेश” राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दमक, २८ असार । संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चले प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । मञ्चको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा,...

३२ पहिचानवादी संगठनहरुले विराटनगरमा साउन ५ गते जनप्रदर्शन गर्ने

विराटनगर, २८ असार । ३२ पहिचानवादी राजनीतिक दल, संस्कृतिक संघ संस्थाहरु सम्मिलित “लिम्बुवान, किरात संयुक्त संघर्ष समिति”ले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।” किरात याक्थुङ...

दमक नगरको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभई स्थगित

दमक, लि.ख. । दमक नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको वजेट पारित नभई स्थगित भएको छ । आज अपरान्ह बसेको परिषद बैठकमा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुको विरोधका कारण प्रस्तुत वजेट पारित हुन नसकेको हो...

“लिम्बुवान, किरात” नामाकरण गराउन आन्दोलनको घोषणाः साउन ५ गते विराटनगरमा जनप्रदर्शन

इटहरी, २६ असार । १ नम्बर प्रदेशको नामाकरण “लिम्बुवान, किरात प्रदेश” घोषणा गर्न गठित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम...

प्रदेश सरकारबाट पुरस्कृत हुँदै आङ्थुपो

असार २६, चुलाचुली । इलाम जिल्ला चुलाचुलीमा रहेर डेढ दशक भाषा, साहित्य तथा रंगमञ्चमा कृयासिल चेतन आङ्थुपो यस पटकको नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार –२०७९ बाट पुरस्कृत तथा सम्मानित हुने भएका...